back
CTIZAN AD

बेल्जियममा एक नेपालीको मृत्यु

वि.सं.२०७६ जेठ २ बिहीवार

825 

shares

बेल्जियममा एक नेपालीको मृत्यु भएको छ ।  बुटवल घर भइ लामो समयदेखि बेल्जियममा बस्दै आएका होमनाथ काफ्लेको ५१ वर्षको उमेरमा मृत्यु भएको हो ।

बेल्जियमको सेन्ट्रदुन सहरमा व्यवसाय गर्दै आएका उनको मे १४ (३१ बैसाख) मा मृत्यु भएको हो । उनी विरामी रहेका थिए ।

काफ्लेको परिवारमा श्रीमती र १२ र १३ वर्षका दुई छोरा रहेका छन् । उनको मृत्युले वेल्जियमवासी नेपाली दुखित भएको एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जनाएका छन् ।  उनको मे १७ का दिन बेल्जियममै दाहसंस्कार गर्ने जनाइएको छ ।

दाहसंस्कार गर्ने मिति र समय यसप्रकारको रहेको छ ।

Date:17th may 2019 Friday(tomarrow)
Time: 12.00 to 13.30
Place: Kazelstraat, 31 postcode 3800,sint-truden Belgium

वि.सं.२०७६ जेठ २ बिहीवार १३:३८ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...