back
CTIZAN AD

पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते

वि.सं.२०७३ कात्तिक २८ आइतवार

690 

shares

२८ कात्तिक, क्वेटा (पाकिस्तान) । दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् ।

वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।

सधैँ उक्त स्थानमा भेला भई धमाल नाच गरिने हुँदा उल्लेख्य सङ्ख्यामा स्थानीय उक्तमठमा भेला हुने गर्छन् तर शनिबार अन्य दिनभन्दा धेरै मानिस जम्मा भएका प्रहरीले बताएको छ ।

बोलीचिस्तानका गृहमन्त्री सनुल्लाह जेहरीले घटनामा प्राय महिला र बालबालिकाको मृत्यु भएको र ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएका बताउनुभएको छ ।

घटनास्थलमा सेना र प्रहरी पुगिसकेको र घटनाबारे बिस्तृतमा अनुसन्धानपछि मात्र भन्न सकिने उहाँको भनाइ थियो ।

उक्त मठमा भएको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिइसकेको छैन । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:३० मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...