back
CTIZAN AD

साउदी अधिराजकुमार टुर्कीको निधन

वि.सं.२०७३ कात्तिक २८ आइतवार

699 

shares

२८ कात्तिक, रियाद (साउदी अरब),। साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले जनाएको छ ।

अधिराजकुमार टुर्की साउदी अधिराज्यका संस्थापक पिता किङग अब्दुल अजिजविन साउद र माता हासावन अहमद सुदैरीका कोखबाट सन् १९३४ मा जन्मनुभएको थियो ।

टुर्कीले सन् १९६८ देखि सन् १९७८ मा साउदीको उप–रक्षामन्त्रीका रुपमा समेत काम गर्नुभएको थियो ।

उहाँको शनिबारै अन्त्येष्टि गरिएको दरबारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साउदी राजा सलमानले अधिराजकुमारको मृत्युपछि शनिबार बेलुकादेखि तीनदिनसम्म समवेदना सन्देश ग्रहण गर्नुहुने राजदरबार स्रोतले जनाएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:३२ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...