back
CTIZAN AD

अष्ट्रेलियामा फ्लुको महामारी ४२ को मृत्यु, नर्सिङ होम पनि बन्द

वि.सं.२०७६ जेठ ५ आइतवार

780 

shares

५ जेठ, काठमाण्डौं । अष्ट्रेलियामा फ्लुको कारण यसवर्ष मात्रै ४२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा छन् ।

ज्यान गुमाउनेमध्ये अधिकांश क्विन्सल्याण्ड र दक्षिणी अष्ट्रेलियाका छन् । हालै सार्वजनिक भएको तथ्यांक अनुसार क्विन्सल्याण्डमा २५ जनाले ज्यान गुमाईसकेका छन् भने दक्षिण अष्ट्रेलियामा १७ को मृत्यु भएको हो । ती मध्ये १३ जना वृद्धवृद्धा छन् । अष्ट्रेलियामा ६ राज्य र दुई टेरिटोरी छन् । अन्य स्थानको तथ्यांका सार्वजनिक नभइसकेकाले मृतकको संख्या अधm बढ्न सक्ने जनाईएको छ ।

दक्षिण अष्ट्रेलियामा फ्लुले मुत्यु हुने वृद्धवृद्धाको संख्या बढेपछि उनीहरु बस्ने नर्सिङ होम अस्थायी रुपमा बन्द गरिएको छ । प्रमुख स्वास्थ्य अधिकृत प्रोफेसर प्याडी फिलिप्सले वर्षको सुरुवातदेखि हालसम्म ५३ नसिङ होममा रोग पहिचान भएको जनाए । उनका अनुसार १८ नर्सिङ होम अस्थायी रुपमा बन्द गरिएको छ । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ जेठ ५ आइतवार ०७:४१ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...