back
CTIZAN AD

मेरो माइक्रोफाइनान्समा जागिर खाने हो ?

वि.सं.२०७६ जेठ ७ मंगलवार

1.2K 

shares

७ जेठ, काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड(Mero MicroFinance Bittiya Sanstha ltd.)ले छिट्टै खोलिने आफ्नो विभिन्न शाखाहरुका लागि केही जनशक्ति माग गरेको गरेको छ । जेठ २ गते सूचना प्रकाशित गरी संस्थाले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई यहि जेठ १६ गतेसम्म दर्खास्त पेश गर्न आह्वान गरेको छ ।

कनिष्ठ अधिकृतदेखि प्रबन्धक सम्म र शाखा प्रबन्धक देखि कनिष्ठ सहायकसम्मको पदमा केही कर्मचारीका लागि दर्खास्त माग गरिएको छ ।
दरखास्तका लागि संस्थाको वेवसाइट www.meromicorfinance.com वा संस्थाको जुनसुकै शाखा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १०:११ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...