back
CTIZAN AD

युकेबाट थर्कबहादुरलाई सहयोग प्रदान 

वि.सं.२०७३ कात्तिक २८ आइतवार

924 

shares

helppमानसिक असन्तुलनको कारण विगत एक बर्षदेखि फलामको साङ्लोमा बाँधिन बाँध्य थर्कबहादुर लिम्बुको उपचारको निम्ति युकेबाट नेरु ४६ हजार ५ सय २० रुपैया हस्तान्तरण भयो ।

तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बुलाई उपचारको लागि धरान ल्याइएको बखत स्वयं उनलाई समाजसेवी कमल तिगेला खेवाहाँङको हातबाट गत १२ नोभेम्बर २०१६ का दिन विजयपुर एफएमका हाईकिङ समुहको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

 लिम्बुको अवस्थाबारे पत्रकार भैरब आङ्ला र सन्तोष काफ्लेको भिडियो समाचार रिपोर्ट हेरेलगतै युकेमा विश्वास दीप तिगेला र साथिहरुले सोसियल मिडिया मार्फत सहयोग संकलन अभियान संचालन गर्नुभएको थियो र हङकङ साथै कोरियामा पनि संकलन अभियान चलेको थियो । हङकङ र कोरियाबाट प्राप्त सहयोग रकमले पहिलो चरणको उपचार पुरा भएको थियो ।  लिम्बुलाई गत २ अगष्ट  २०१६ का दिन वि पी कोइराला मेमोरियल अस्पताल धरानमा भर्ना गरिएको थियो । र, डा. मधुर बस्नेत साथै डा. आरती थापाको निगरानीमा उपचार शुरु भएको थियो । लिम्बुको स्वास्थ्यमा उल्लेख्य सुधार हुदै आएको छ ।

 युकेका सहयोगदाताहरुः

१. विश्वास दीप तिगेला, आसफोर्ड ३० पाउण्ड

२.भोज कुमारी थोक्लेन, आसफोर्ड १० पाउण्ड

 ३. जीवन प्रकाश राई, आसफोर्ड २० पाउण्ड प्राप्त

हुनेक्रममा

४. राम कुमार थेवे, अक्सफोर्ड २० पाउण्ड

५. अक्कलमान गुरूंग, मेडस्टोन १११ पाउण्ड

६. एम राई, मेडस्टोन ११ पाउण्ड

७. केशर एभेंग लिम्बु, मेडस्टोन, १० पाउण्ड

८. माधव रेग्मी, मेडस्टोन १० पाउण्ड

९. भिम थलंग, ताप्लेजुंग १५ पाउण्ड

१०. जस कन्दङ्वा, वेल्स १० पाउण्ड

११. दुर्गा घले डि बि घले, क्याम्बर्ली ३५ पाउण्ड

१२. खडग चोङवाङ, ब्रेकन १०  पाउण्ड

१३. रि मेजर चित्रराज चोङवाङ,  २५ पाउण्ड

१४. मन बहादुर माबोहाङ, आसफोर्ड ११

पाउण्ड जम्मा ३२८ पाउण्ड

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०५:५८ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...