back
CTIZAN AD

इयू बेलायतले नयाँ मोडल ल्याउनुपर्छ स्लोभाकियाली प्रधानमन्त्री

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1K 

shares

३० कात्तिक, ब्राटिस्लाभार .स्लोभाकिया) । बेलायत र यूरोपेली युनियनबीच स्वीट्जरल्याण्ड र नर्वेसँग इयू सम्बन्धजसतो समबन्धले काम नगर्ने स्लोभकियाका प्रधानमन्त्री रोवर्ट फिकोले सोमबार बताउनुभएको छ ।

किलोले बेलायत इयूबाट बर्हिगमन गर्ने समय र यसपछिका दिनलाई मध्यनजर गर्दै दुई देशले विल्कुल नयाँ नमूनाको सम्बन्धलाई स्यापित गर्नुपर्ने बताउनुभएको हो ।

यूनियन अफियर्स अफ पार्लियामेन्ट्स अफ द यूरोपियन युनियनको संसदीय समितिको सम्मेलनलाई सम्बोधन गर्दै स्लोभाकियाली प्रधानमन्त्री फिकोले भन्नुभयो, “इयूले–बेलायतसँग स्वीट्जरल्याण्ड र नेर्वेसँग जस्तो सम्बन्धको नमूनालाई स्थापित गर्नु हुँदैन ।”

बेलायतसँगको सम्बन्ध विशेष खालको रहेकोले इयुले बेलायतसँग नयाँ किसिमको नमूनाको कल्पना गर्नुपर्ने उहाँको भनाइ थियो ।

बेलायतमा करिव ८० हजार स्लोभाकियाली र करिव १० लाख पोल्याण्डका नागरिक रहेका छन् ।

इयू–बेलायतसँग आक्रामक रुपमा प्रस्तुत हुन नहुने तर साह्रै सोझो भएर पनि काम नलाग्ने बताउँदै नयाँ सम्बन्धको नमूना बनाइदा होसियारी साथ प्रस्तुत हुन स्लोभाकियाली प्रधानमन्त्री फिकोको राय थियो । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:२५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...