back
CTIZAN AD

सहिद मेमोरियलमा स्टाफ नर्स र सहायक फार्मासिष्ट माग

वि.सं.२०७६ जेठ २१ मंगलवार

1.1K 

shares


२१ जेठ, काठमाडौँ । काठमाडौँ कलंकी चोकमा रहेको सहिद मेमोरियल अस्पतालले स्टाफ नर्स र सहायक फर्मास्ष्टि माग गरेको छ ।

अस्पतालद्वारा जारी सूचनामा नर्सिङ विषयमा प्रमाणपत्र उत्तिर्ण भई नसिङ्ग काउन्सिलमा दर्ता भएका दुई जना स्टाफ नर्सका लागि र फार्मेसीमा डिप्लोमा उत्र्तिण गरी नेपाल फार्मेसी परिषद्मा दर्ता भएका दुई जना सहायक फर्मासिष्टका लागि कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सातदिन भित्र अस्पताल प्रशासनमा आइपुग्ने गरी दरखास्त आह्वान गरिएको छ ।

तपाईहाम्रोमा २३ कर्मचारी माग

वि.सं.२०७६ जेठ २१ मंगलवार १२:४४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...