back
CTIZAN AD

वैदेशिक रोजगारीका सन्दर्भमा सोम सापकोटाको विचार (सुन्नुहोस् भिडियो)

वि.सं.२०७३ मंसिर १ बुधवार

990 

shares

गैरआवासिय नेपाली सघं (एनआरएए) का केन्द्रिय सदस्य तथा नेपाली लाइव्रेरी फाउण्डेशनका युरोप संयोजक सोम सापकोटा यति बेला नेपालमा आएर विभिन्न सामाजिक सेवामा निकै सक्रिय रहेका छन् । डेनमार्कका लागि पर्यटनदूत समेत रहेका सापकोटाकै पहलमा एनआरएनएले ई–लाइब्रेरी स्थापना सुरु गरेको हो ।

त्यसलाई निरन्तरता दिँदैै सापकोटा अहिले नेपालमा रहि  विभिन्न विद्यालयमा ई–लाइब्रेरी स्थापना गर्ने काममा व्यस्त छन् । डेनमार्कमा सामाजिक छवि बनाएका सापाकोटासँग वैदेशिकक रोजगारीका सन्दर्भमा धवलागिरी एफएमसँगमा गरिएको कुराकानी यहाँ साभार गरिएको छ ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०६:४६ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...