back
CTIZAN AD

गीत -‘मन्दीर बनाई पुजेको छु’

वि.सं.२०७६ जेठ २९ बुधवार

837 

shares

 

मन्दीर बनाई पुजेको छु देशलाई प्रवासमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा

जति टाढा बस्न पुग्यो उति गाढा हुने माया
दिलभित्र रहेको छ नेपालको शीतल छाया
चिनारी भन्नु रैछ एक-‘मातृभूमी’ पर्देशमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा

सुनाखरी, लालिगुराँस सम्झनामा फुलिराछ
सगरमाथा झलमल आँखाभरी खुलिराछ
भाषाभेष प्रिय आफ्नै जान्छु भन्छु स्वदेशमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा ।

वि.सं.२०७६ जेठ २९ बुधवार १२:४३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...