back
CTIZAN AD

पत्रकारको हत्या

वि.सं.२०७३ मंसिर २ बिहीवार

852 

shares

२ मंसीर, किन्सासा (कङ्गो) । कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ ।

कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गर्नुभएको छ ।

उहाँले प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्रकारको हत्या हुनुले आफू चिन्तित भएको सिलुङ्गेले बताउनुभयो ।

बुझीमाई सहरमा भएको उक्त घटना सहरमा कफ्र्यु लगाइएका बेला भएको थियो । पूर्वी कसाई प्रान्तका गभर्नरको निकट स्रोत अनुसार घटनामा प्रहरीको संलग्नता रहेको हुनसक्ने भन्दै घटनाको निष्पक्ष छानबिनका लागि युनियनले आग्रह गरेको छ । एएफपी

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:३५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...