back
CTIZAN AD

अब बाणिज्य बैंकबाटै सेयर कारोबार गर्न सकिने, यी हुन् १० बैंक

वि.सं.२०७६ असार ३ मंगलवार

669 

shares

३ असार, काठमाण्डौं । सेयर कारोबारीहरुलाई खुसीको खबर छ । अब १० वटा बाणिज्य बैंकले आफ्नै कार्यालयबाट सेवाग्राहिलाई सेयर कारोबारको सुविधा दिने अनुमती पाएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धी प्रावधान अनुसार धेरै बाणिज्य बैंकहरुले राष्ट्रबैंकबाट ब्रोकर कम्पनी संचालन गर्ने अनुमति पाएका हुन् ।
ब्रोकर लाइसेन्सका लागि १९ वाणिज्य  बैंकले आवेदन दिएका मध्ये नविल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुछ«े बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रक्रियामै रहेका छन् ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डौं, एनआइसी एशिया बैंक, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक, ग्लेवल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेन्चुरी कर्मर्शियल बैंक, सानिमा बैंकले अनुमति पाइसकेको पनि राष्ट्रबैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकबाट अनुमति पाएपनि बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने बारेमा कार्यविधि नबनिसकेको, नेप्सेको संचालक समितिमा छलफल हुन बाँकी रहेको र नेपाल धितोपत्र बोर्डसँग पनि छलफल गर्नुपर्ने नेप्सेका कार्यकारी प्रमुख चन्द्र साउदले बताएका छन् ।

वि.सं.२०७६ असार ३ मंगलवार १०:३० मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...