back
CTIZAN AD

क्युबाले युरोपेली लगानी भित्र्याउन पहल गर्ने

वि.सं.२०७६ असार ६ शुक्रवार

609 

shares

६ असार, हवाना ।  क्युबाले युरोपेली युनियनका मुलुकहरुबाट विदेशी लगानी भित्र्याउन व्यापार सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । क्युबाका वैदेशिक व्यापार तथा विदशी लगानी मन्त्री रोड्रिगो माल्मिर्काले ट्वीट गर्दै यस्तो जानकारी दिएको छ ।

युरोपेली युनियनका अन्तर्राष्ट्रिय सहयोग तथा विकास आयुक्त नेभिन मिमिकाले शुक्रबार आयोजना गरिने सम्मेलनमा सहभागिता जनाउनेछन् । उक्त सम्मेलन क्युबाको च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको हो । सम्मेलनमा राष्ट्रसंघीय निकायहरु पनि सहभागी हुँदैछन् ।

क्युबा–युरोपेली युनियनबीच ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य वृद्धि गर्ने प्राथमिकता तोकिएको छ । हाल युरोपेली युनियन नै क्युबाको प्रमुख व्यापारिक साझेदार र सबैभन्दा ठूलो लगानीकर्ता रहेको छ । क्युबा सरकारका अनुसार स्पेनसँग क्युबाको व्यापार सबैभन्दा बढी छ ।त वर्ष क्युबासँग युरोपेली युनियनको व्यापार करिब २ अर्ब ९० करोड अमेरिकी डलर थियो ।

सयुक्तराज्य अमेरिकासँग व्यापारिक सम्बन्ध चिसिएसँगै क्युबाले युरोपेली मुलुकसँग व्यापारिक साझेदारी बढाउन चोहेको छ । अघिल्लो साता बेलायती व्यवसायीहरुसँग पनि क्युबाले व्यापार र लगानीका विषयमा छलफल गरेको थियो ।

वि.सं.२०७६ असार ६ शुक्रवार १५:०८ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...