back
CTIZAN AD

एनआरएनए अष्ट्रेलिया र मेरो धारणा

वि.सं.२०७६ असार ८ आइतवार

840 

shares


समझदरीमा १ बर्ष एक जना अध्यक्ष अर्को बर्ष अर्को अध्यक्ष रहने गरि अध्यक्ष पदको लागि हुने मतदान प्रकृयाको क्रमभंगता गर्न सके आम समुदायले एनआरएनएलाई हेर्ने चस्मा फेरीने थियो भने साझा एनआरएनएको नारा सुहाउदो हुने थियो ।

फरक भूगोल, फरक राजनैत्तिक बिचार,फरक जात,फरक लिङ्ग,फरक बाटो इत्यादी जे भएपनि हाम्रो एक साझा उद्देश्य भनेको समुदाय र समाज सेवा हो । पद्धती र प्रकृया छन ती भगबानले परापूर्बकालमा कल्पित गरि निर्धारण गरेको होईन आबश्यक्ता अनुसार हामीले नै बनाएको हो जुन कि समाज र समुदायको लागि ।

एनआरएनए अष्ट्रेलिया पनि एक बिशुद्ध सामाजिक सँस्था हो र यसको उद्देश्य समाज सेवा गर्ने नै हो । अन्तिम कार्यकालमा समाज सेवामा समर्पित ४ जना समाज सेवीहरुको उमेरद्वारी थियो जसको समाजमा उत्तिकै भूमिका थियो यद्यपि गणितिय भोटले जसलाई बिजय गरायो उसबाट समाजले नेतृत्व त पायो तर समाजले अपेक्षा गरेअनुरूप योगदान रहेन् भने पराजित हुनेहरूको निर्बाचन पुर्ब जुन उर्जा थियो त्यो स्वत स्खलन भयो आखिर यो पनि समदायको लागि घाटा साबित भयो ।

यस बर्ष नेतृत्वको लागि शुरूमा ३ जनाको उमेरद्वार रहेको थियो जसमा ३ जनाको सँस्था र समुदायमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आउनु भएको आदरणिय ब्यक्तित्हरू हुनुहु्न्छ । १ पदको लागि ३ जना चुनाबी मैदानमा जाँदै गर्दा २ जना प्रकृयामा हार बेहोर्ने पक्का छ, १ जनाले जितेर दुई जनाले हार्नु भनेको फेरी २ बेजोड समाजसेवीको उर्जा स्खलित गरि निष्कृय हुनु हो । यद्यपि एक जना उर्जावन ब्यक्तित्वनाट आफ्नो उमेरद्वारी फिर्ता लिएर अर्को एक उदाहरणिय नेतृत्वमा हुने कला प्रस्तुत गर्नु भएको छ उहाँ प्रति सम्मान ब्यक्त गर्न चाहान्छु ।

सँस्था हो सामाजिक काम गर्ने हो अब जो दुई चुनाबी मैदानमा जाँदै हुनुहुन्छ, यदि हजुरहरुले पनि एक समझदरीमा १ बर्ष एक जना अध्यक्ष अर्को बर्ष अर्को अध्यक्ष रहने गरि अध्यक्ष पदको लागि हुने मतदान प्रकृयाको क्रमभंगता गर्न सके आम समुदायले एनआरएनएलाई हेर्ने चस्मा फेरीने थियो भने साझा एनआरएनएको नारा सुहाउदो हुने थियो ।

यो कार्यकाल Top Level बाट शुरू गरियो भने अर्को कार्यकाल पूर्ण रूपमा एनआएनए अष्ट्रेलियाको निर्बाचन प्रकृयाको अन्त्य हुने थियो । चुनाबमा प्रयोग हुने समय,आर्थिक खर्च र अन्य Efforts  समाज र समुदायको लागि प्रयोग गर्न सकियो भने बिशाल कार्य सम्पन्न गर्न सकिन्छ र एनआरएनए अष्ट्रेलिया बिश्वमानै एक उदाहरणिय (Ideal) सँस्थाको रूपमा स्थापित हुने थियो ।

वि.सं.२०७६ असार ८ आइतवार १६:५२ मा प्रकाशित

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...