back
CTIZAN AD

जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु

वि.सं.२०७६ असार २३ सोमवार

951 

shares

जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ । रोजगारीका लागि जापान पुगेका बाग्लुङ गल्कोट रिघाका ४० वर्षीय भविलाल घर्तीको शनिबार जुलाई ६ मा हृदयघातका कारण मृत्यु भएको हो ।

विगत तीन वर्षदेखि जपानको साइतामा रहेका उनी काम सकेर घर फर्कदै गर्दा रेलमै ढलेका थिए । तत्कालै एम्बुलेन्सबाट अस्पताल लैजादै गर्दा घर्तीको अस्पताल पुग्न नपाई ज्यान गएको गल्कोट समाज जापानका उपाध्यक्ष विजय सुवेदीले बताएका छन् ।

श्रीमतीसँगै जापानमा रहँदै आएका घर्तीका २ छोरा नेपालमै छन् । उनको १२ जुलाईका दिन जापानमकै दाहसंस्कार गरिने जनाइएको छ ।

वि.सं.२०७६ असार २३ सोमवार १५:१९ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...