back
CTIZAN AD

नेपालीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै दिल्ली प्रशासनलाई घेरे नेपालीले

वि.सं.२०७६ असार २३ सोमवार

753 

shares

दिल्ली । दिल्लीमा कार्यरत एक युवालाई शख्त घाईते हुने गरी कुटपिट गर्ने मालिक तथा म्यानेजरमाथि कारबाहीको माग गर्दै दिल्लीका नेपालीले दिल्ली प्रशासन घेराउ गरेका छन् ।
रिसिङ गाउँपालिका वडा नं ३ नाजुङ तनहुँ घर भई दिल्लीको डिफेन्स कोलोनीस्थित ःइभ्त्क् ज्इत्भ्ी मा कार्यरत २७ वर्षीय राजु थापालाई चोरीको आरोपमा होटलका म्यानेजर र प्रहरीले रडले प्रहार गरेर गम्भीर घाईते बनाएपछि उनको अचेत अवस्थामा अस्पतालमा उपचार गराइएको छ ।
राजुलाई उनका आफन्त तथा साथीभाइले अस्पतालमा पुर्याएका थिए । उनी अस्पतालमा भर्ना भएको थाहा पाउना साथ दिल्लीस्थित देशभक्त आवाज र नेपाली एकता समाजका प्रतिनिधिहरुको सक्रियतामा आइतबार राति १२ बजेसम्म थानामा बसेर दोषीलाई कारबाहीको माग गरेका थिए । उनीहरुले नेपाली श्रमिकमाथि निर्घात कुटपिट गर्ने व्यापारी र प्रहरीको घोर निन्दा गर्दै यस विषयमा राजदूतावासको गम्भीर ध्यानाकर्षण होस् भन्ने पनि उनीहरुको माग रहेको छ ।

वि.सं.२०७६ असार २३ सोमवार १५:३२ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...