back
CTIZAN AD

फौजिया फलोअप : सासद फौजियाको दुई नेपाली र एक भारतीय नागरीकता रहेको खुलासा

वि.सं.२०७६ असार २६ बिहीवार

1.1K 

shares

२६ असार । प्रदेश ५ की सासद फौजिया नसिम बिवादको अर्को नाम बनेकि छन् । कपिलबस्तुबाट प्रदेश समानुपातीक सांसद बनेकी फौजीयाका दुईवटा नेपाली नागरीकता भएको खुलासा भएसगै भारतिय नागरीकता समेत रहेको खुलेको छ ।

दुई नेपाली र एक भारतिय नागरीकता भएको खुलेसगै फौजिया कसरी सासद बनिन भनेर समेत चर्चा सुरु भएको छ । पछिल्लो समय फौजियाका दोश्रा पति नसिम खान हत्या आरोपमा पक्राउ परेपछि यो प्रकरण बाहिर आएको हो । फौजियाको भारत उत्तर प्रदेशको बर्डपुर गाउ स्थायी ठेगाना सहितको मतदाता नामावलि रहेको पाइएको छ । उनको बोर्डपुरबाट एक्स जिइ १८१९२७५ नम्वरको मतदाता नामावलिमा नाम रहेको भेटिएको छ ।

मतदाता नामावलिमा फौजियाको नाम लैलुननुसिया बेगम रहेको छ । लैलुननूसियाको नाममा फौजियाले २०४५ सालमै नेपालबाट नेपाली नागरीकता लिएकी थिइन । उक्त नामावलिमा फौजिया उर्फ ‘लैलुननुसीयाका’ पतिको नाम नसिम अहमद रहेको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १७:०३ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...