back
CTIZAN AD

भू–माफियाको ग्रान्ड डिजाइनलाई २०६६ सालको मन्त्रिपरिषद्को साथ

वि.सं.२०७६ असार २९ आइतवार

930 

shares

२९ असार, काठमाडौँ । भू– माफियाको योजनाबद्ध प्रयासबाट प्रधानमन्त्री निवास बादुवाटारको जग्गा व्यक्तिगत नाममा दर्ता भएको पाइएको छ ।

यस योजनामा २९ चैत २०६६ मा तत्कालीन सरकारले गरेको निर्णयले समेत साथ दिएको पाइएको छ । सो मन्त्रिपरिषद्ले विचार नपुराउँदा सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता हुन पुगेको पाइएको हो । त्यति बेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए । सो निर्णयका लागि तत्कालीन सरकारको भौतिक योजना तथा निमार्णमन्त्री विजयकुमार गच्छदार, तत्कालीन मुख्यमन्त्री माधवकुमार घिमिरे, भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलगायतको संलग्नता रहेको पाइएको छ ।

मन्त्रिपरिषद् निर्णयमा नेपाल सरकार समरजंग कम्पनीको नाममा ललिता क्याम्प क्षेत्रको झन्डै २८ रोपनी सरकारी जग्गा र साविक बाटो तथा राजकुलीमेतको करिब १४ रोपनी जग्गा मिलान गरी प्रधानमन्त्री निवासको दक्षिणतर्फको क्षेत्र विस्तार गर्ने उल्लेख छ । विस्तारको क्रममा विस्तार क्षेत्रमा पर्ने जग्गाको मोहीको हकमा मोहीबापत दाखिला खारेज गर्ने उल्लेख छ तर, यही योजना नै माफियाको जग्गा हत्याउने योजनाको सूत्रपात बनेको देखिन्छ । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार २९ आइतवार ०७:३६ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...