back
CTIZAN AD

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ?

वि.सं.२०७६ असार ३१ मंगलवार

888 

shares

विहे गरेको दुई वर्षमै आफूमाथि श्रीमानले घरेलु हिंसा गरेको भन्दै प्रहरी गुहारेकी शिल्पा पोखरेलका पति फिल्म निर्माता छविराज ओझाले आफू शिल्पाका लागि गान्धीवादी पनि बन्न सक्ने भन्दै भावुक पत्र लेखेका छन् ।

‘तपाईले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।’ उनले भनेका छन् ।
सोमबार ओझाले सामाजिक संजाल फेसबुकमा भावुक स्टाटस लेख्दै शिल्पालाई संसारको कुनै अदालतमा नजान र छवि ओझाको अदालतमा सिधै आउन अनुरोध गरेका छन् ।‘ छबी ओझाको अदालतमा सिधै आउनुस् तपाईले न्याय पाउनुहुनेछ ।’

उनले आफ्नो इतिहासमा पल्टाएर हेर्न शिल्पालाई अनुरोध गर्दै आजसम्म आफूले कुनै श्रीमतीलाई पनि अन्यायमा नपारेको लेखेको छन् ।

पूरा स्टाटस हेर्नुहोस्

वि.सं.२०७६ असार ३१ मंगलवार १२:२२ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...