back
CTIZAN AD

सिंहदरबार सरुवा मिलाउन मानसिक बिरामीको बहाना

वि.सं.२०७६ साउन ५ आइतवार

966 

shares

५ साउन, काठमाण्डौ । सरकरले मानसिक बिरामीको बहाना बनाएका १ सय ५० कर्मचारिलाई केन्द्रमै समायेजन गरेको छ । समायोजनसँगै प्रदेश र स्थानीय तहमा जानुुपर्ने भएपछि मानसिक समस्या रहेको कारण देखाएर भए पनि १ सय ५० कर्मचारि केन्द्रमै आउन सफल भएका छन् । बिनामापदण्ड र परिक्षा निवेदनकै आधारमा सरकारले ती कर्मचारिलाई संघमा समायोजन गरेको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअनुसार समायोजन परिमार्जन गर्न मन्त्रालयमा गुनासो राखेका कर्मचारिमध्ये १ सय ५० कर्मचारिलाई सेवासुविधा सञ्चालन गर्ने सम्बन्धित मन्त्रालयमा पुुल दरबन्दिमा राख्ने निणर्य मन्त्रालयले गरेको छ । मन्त्रालयका सहसचिव तथा समायोजन महाशाखाका प्रमुख केदार पनेरुले मेडिकल बोर्डको सिफारिसमा १ सय ५० कर्मचारिलाइ सेवासुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दिमा राख्ने निणर्य गरिएको बताए । पुल दरबन्दिमा राख्नु भनेको जगेडासरह हो । त्यस्ता कर्मचारिले सम्बन्धित मन्त्रालयमा हाजिरी गर्ने गर्छन् ।

वि.सं.२०७६ साउन ५ आइतवार ०८:३३ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...