back
CTIZAN AD

चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

वि.सं.२०७६ साउन ५ आइतवार

1.3K 

shares

५ साउन, बेइजिङ । सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् ।
यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन समाष्टिगतरुपमा स्थिर भएर प्रगति हासिल भएको भन्दै यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।
राष्ट्रिय सम्पत्ति निगरानी समितिका सचिव एवं प्रवक्ता फङ्ग ह्वा काङ्गले सोही बेइजिङमा सञ्चारकर्मीलाई जवाफ दिँदै यस वर्षको पूर्वाद्र्धमा चीनको केन्द्रीय व्यवसायको व्यापारिक आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएर जुन महिनामा खुद नाफाले इतिहासमा नयाँ रेकर्ड सिर्जना गरेको बताएका हुन ।

प्रवक्ता फङ्गले हालै राष्ट्रिय सम्पत्ति निगरानी समितिले सक्रिय रुपमा प्रबन्धको उत्पादन, जहाजको उत्पादन र रासायनिक उद्योग आदि क्षेत्रको व्यावसायिक गतिविधिको अध्ययन गरेर राष्ट्रिय सम्पत्तिको बनौटलाई निरन्तर सुधार गर्ने पनि बताउनुभएको छ ।

वि.सं.२०७६ साउन ५ आइतवार ०९:२० मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...