back
CTIZAN AD

‘राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुनेछ’

वि.सं.२०७६ साउन ८ बुधवार

1.1K 

shares

८ साउन, खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजवादोन्मुख जनताको जनवाद कार्यदिशाबाट राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा बुटवल नगर कमिटीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले असमानता, गरीबी र पछौटेपनको अन्त्य गरेर समृद्ध समाज निर्माण गर्न सकिन्छ भने ।

मुख्यमन्त्री पोखरेलले समाजवाद उन्मुख जनताको जनवाद नेकपाले लिएको कार्यदिशा भएकामा जोड दिँदै समाजको परिवतर्नबाट लक्ष्य हासिल हुने बताए ।

उनले भन्ने, “कम्युनिष्ट शिक्षा र नीतिलाई स्थापित गर्न सबैको चासोको विषय हुनुपर्छ ।” नेपाली राजनीतिमा पुष्पलालले देखाएको बाटो सफल रहेको उल्लेख गर्दै सिद्धान्त, सङ्गठन र सङ्घर्षबिना आन्दोलन सफल नहुने धारणा व्यक्त गरे ।

“आर्थिक, सामाजिक रुपान्तरण र विकासको अभिभारा पूरा गर्न आवश्यक छ”, मुख्यमन्त्री पोखरेलले भने ।

नेकपा नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुष्पलालले देखाएको बाटोले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताए ।

वि.सं.२०७६ साउन ८ बुधवार १०:१८ मा प्रकाशित

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...