back
CTIZAN AD

सात विकेटको क्षतिसहित ८४ रनको लक्ष्य दियो मलेसियाले नेपाललाई

वि.सं.२०७६ साउन ८ बुधवार

789 

shares

८ साउन, काठमाण्डौं । आइसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको आजको खेलमा मलेसियाले नेपालललाई ८४ रनको लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालको आजको खेलमा मलेसियाले ७ विकेट गुमाउँदै ८४ रनको लक्ष्य नेपाललाई दिएको छ ।

आजको खेलमा सोमपाल कामीले नौ रन दिदै मलेसियाको ३ विकेट लिएका थिए भने सन्दिप लामिछानेले पहिलो बलमै एक छक्का दिदैं १ विकेट लिएका थिए ।

त्यस्तै करण केसीले १ विकेट र अन्तिम ओभरमा बसन्त रेग्मीले २ विकेट लिएका थिए ।
आजको खेलमा पारस खड्का विना पनि राम्रो फिल्डिङ भएको क्रिकेट प्रेमिहरुको भनाई छ ।

वि.सं.२०७६ साउन ८ बुधवार १०:२२ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...