back
CTIZAN AD

काठमाडौँ प्रशासनबाट फाइल जफत

वि.सं.२०७६ साउन १४ मंगलवार

870 

shares

१४ साउन, काठमाडौँ । किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट विपरीत नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिइएको छ ।

भारतीय सहित भुटानी र तिब्बती शरणार्थीलाई फर्जी कागजात तयार पारेर नागरिकता जारी गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता वितरण गरिएको अभिलेख फाइल नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विदेशीलाई नेपाली नागरिकता दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार २०६० सालपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएका सबै नागरिकताको फाइल गृह मन्त्रालयले नियन्त्रणमा लिएको छ । तर काठमाडौँ प्रशासनका सूचना अधिकारी कृष्णबहादुर कटुवाल यस विषयमा बोल्न चाहेनन् । मंगलबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ साउन १४ मंगलवार ०८:१४ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...