back
CTIZAN AD

जागीरै जागिर, सहकारीले मागे २६ कर्मचारी

वि.सं.२०७६ साउन १५ बुधवार

807 

shares

१५ साउन, काठमाडौँ । प्रतिष्ठीत सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि सक्षम, दक्ष, इच्छुक तथा अनुभवी भएका ९ कर्मचारीहरुको माग गरेको छ ।
काठमाडौँको न्यूरोड स्थित रहेको उक्त सहकारीले जु.कर्जा अधिकृतमा एक, जु.बजार अधिकृतमा एक, सुपरभाइजरमा एक, क्यासियरमा एक र बजार प्रतिनिधिमा पाँच कर्मचारीको आवश्यकता रहेको र तलब २० हजार दिन सक्ने सूचना दिएको छ ।
सो संस्थाका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र २ प्रति पिपी साइजको फोटो सहित ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१–४२३८४६३, ४२३८४७३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसैबिच कमर्ज बचत तथा ऋण सहकारी संस्थाले बजार प्रतिनिधिमा १५ योग्यता एस इ इ पास, एकाउन्टेनमा १ बीबी एस पास र बजार सुपरीवेक्षकमा १ जना स्नातक पास भएको कर्मचारी मागेको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१–४३८३९२६, ९८०१०५७२३४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ साउन १५ बुधवार ११:२१ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...