back
CTIZAN AD

एनआरएनए बेल्जियमको निर्वाचन अगस्त १८, मा निर्वाचन संयोजकमा गौतम

वि.सं.२०७६ साउन १६ बिहीवार

789 

shares

१ अगस्त, बेल्जियम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको निर्वाचन १८ अगस्तमा हुने भएको छ ।

संघको १९ मे मा बसेको बैठकको निर्णय अनुसार प्रायोजित अधिकार र त्यसपछि पदाधिकारीहरुको परामर्शमा निम्नानुसार निर्वाचन समिति गठन गरिएको बताइएको छ ।

जसमा निर्वाचन प्रमुखमा गंगाधर गौतम र सदस्यहरुमा यामु निरौला, प्रकाश पौडेल, शोनाम शेर्पा, रोशन जोशी–भिम), इन्द्र प्रसाद ओली, सदस्यसचिवमा दिपेन्द्र केसी रहेको संघकी महासचिव आङमाया लामाले जनाएकी छन् ।

वि.सं.२०७६ साउन १६ बिहीवार १३:०२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...