back
CTIZAN AD

एनआरएनए महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेदवारी

वि.सं.२०७६ साउन २० सोमवार

699 

shares

५ अगस्त, क्यानडा । गैरआवासीय नेपाली संघको महिला संयोजकमा क्यानडाबाट प्रमिला बस्नेतले उम्मेदवारी घोषणा गरेकी छन् ।

आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाण्डौंमा सम्पन्न हुने संघको नवौं विश्व सम्मेलनका लागि बस्नेतले २०१९-०२१ का लागि आइसीसी महिला संयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

सन् २०१५ देखि २०१७ सम्म एनआरएनए क्यानडाको महिला संयोजक तथा हाल आइसिसि सदस्य रहेर संघमा सक्रिय भूमिका निर्वाह गरेकी बस्नेतले २०१९-०२१ का लागि आइसिसि महिला संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताएकी छन् ।

बस्नेतले सामाजिक क्षेत्रमा सक्रिय रहेर गरेको सेवा, अनुभव निष्ठाको आधारमा हालको परिस्थितिको माग अनुसार आफूले महिला संयोजकमा उम्मेदवारी दिएको घोषणा गर्दै विश्वभरीका एनआरएनए अभियन्ताहरुको सहयोग र साथ पाउनेमा विश्वस्त रहेको बताएकी छन् ।

वि.सं.२०७६ साउन २० सोमवार १७:१८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...