back
CTIZAN AD

अस्ट्रेलियाको रियलस्टेट बोक्ररको उत्कृष्ट ८२ मा नेपाली व्यवसायी

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.6K 

shares

borker-82
अस्ट्रेलियाको रियलस्टेट बोक्ररको सूचीमा नेपाली ब्यवसायी कपिल नेपाल परेका छन् । एमपीए म्यागेजिनका अनुसार अस्ट्रेलियामा १८ हजार रियालस्टेट ब्रोकरमा यो वर्ष नेपालका कपिल पनि सफल भएका हुन् ।
जसमा कपिल उत्कृष्ट ८२ मा पर्न सफल भएका हुन् । १८ वर्ष अघि अस्ट्रेलिया गएका  पाल्पाका नेपाल, होम लोन व्यवसायीका रुपमा चार वर्षदेखि कार्यरत छन् । १८ हजार बोक्ररहरुको सूचीमा उत्कृष्ट १०० भित्र आफ्नो नाम आउनुलाई लाई ठूलो सफलता बताएका छन् ।
एमपीए म्यागेजिनले हरेक वर्ष उत्कृष्ट रियलस्टेट ब्रोकरको सूची निकाल्दै आएको छ ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०६:३५ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...