back
CTIZAN AD

ग्रीक नागरिक कर्जा विषयमा राष्ट्रिय सहमति चाहन्छन्ःसर्वेक्षण

वि.सं.२०७३ मंसिर ८ बुधवार

759 

shares

८ मंसिर, एथेन्स (ग्रीक) । अधिकांश ग्रीक नागरिक विश्व समुदायबाट ग्रीसमा प्रवाह गरिएको कर्जाका विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने मान्यतामा रहेको मङ्गलबार सर्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले जनाएको छ ।

ग्रीक ‘इफिमेरिडा टन सिन्टाक्टन’ दैनिकका लागि सर्वेक्षण संस्था एएलसिओले गरेको सर्वेक्षण प्रतिवेदन मङ्लबार सार्वजनिक भएको हो ।

सर्वेक्षणले ८३ प्रतिशत सहभागीले ग्रीसका राजनैतिक दलले कर्जा सम्बन्धमा एकतावद्ध भएर कर्जा समस्या समाधान विषयमा आफ्नो अडान राखुन् भनी प्रतिक्रिया दिएका जनाएको बताउको छ ।

यसैबीच, सर्वेक्षणमा ८६ प्रतिशत सहभागीले राज्यको कर्जाभारलाई अन्तरराष्ट्रिय कर्जा दातासँगको सहकार्यमा कम गर्दै जानुपर्ने बताएका सर्वेक्षणले देखाएको छ । त्यसैगरी छ प्रतिशत नागरिकले मुलुकको कर्जा भार वर्तमान समयका लागि वहन योग्य रहेको बताएका छन् ।

¬

ग्रीसमा छ वर्षसम्म पिडादायी वित्तीय सङ्कट देखिएको र यसलाई सुधार गर्न वर्तमान सिप्रास सरकार केही हदसम्म सफल रहेको देखिएको छ ।

ग्रीक सरकारले यूरोपेली सदस्य समूह राष्ट्रको आगामी डिसेम्बर ५ मा हुने बैठकमा कर्जा राहत विषयमा छलफल हुने विश्वास लिएको छ तर केही करदाताले भने छिट्टै यस विषयलाई सम्बोधन गर्न असहमत देखिने बताइएका छन् । एएफपी

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:३९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...