back

शिक्षक लाईसेन्स : माध्यामिक तहको विज्ञान विषयको नमुना प्रश्नमाला

वि.सं.२०७६ भदौ ६ शुक्रवार

381 

shares
RBB AD
NTC AD

६ भदौ , काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने पहिलो पत्र र खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गतको एकाइ ‘भू तथा ज्यातिष विज्ञानको अन्तरिक्ष विज्ञान ’बाट (बहुवैकल्पिक ) २० ओटा वस्तुगत प्रश्नोत्तर र पहिलो पत्र अन्तर्गतकै शिक्षण सिकाइ तौरतरिका विधि, सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परीक्षणबाट ५ ओटा विषयगत प्रश्नहरु र लिएर आएका छौँ ।

यी हुन् शिक्षक लाईसेन्सको माध्यामिक तह विज्ञान विषयको परीक्षमा सोधिने केही महत्वपूर्ण सम्भावित प्रश्नहरुः

तहः माध्यामिक
विषय :विज्ञान

प्रश्न नं. प्रश्नपत्र भनेको के हो ? पद विश्लेषणका चरणहरु उल्लेख गर्नुहोस् । १x४ = ५

प्रश्न नं २. प्रदर्शन विधि भनेको के हो ? विज्ञान शिक्षणलाई प्रभावकारी बनाउने क्रममा प्रर्दशन विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुनुपर्ला ? १ x४ =५

प्रश्न नं. ३. पाठ्यक्रम भनेको के हो ? शिक्षण सिकाइमा पाठ्यत्रलमको किन प्रयोग गर्नुपर्छ ?१x४ =५

प्रश्न नं ४. वार्षिक शैक्षणिक योजनाको प्रयोग के कामका लागि गरिन्छ ? वार्षिक शैक्षणिक योजनाको ढाँचा तयार पार्नुहोस् । ३x२ = ५

प्रश्न नं ५. विज्ञान क्लब भनेको के हो ? विज्ञान क्लबको ४ उद्धेश्यहरुको उल्लेख गरी विज्ञान क्लबले गर्न सक्ने ४ ओटा क्रियाकलापहरु लेख्नुहोस् । १x४ =५

एकाइ – चार ‘भू तथा ज्यातिष विज्ञानको अन्तरिक्ष विज्ञान ’बाट (बहुवैकल्पिक ) २० ओटा वस्तुगत प्रश्नोत्तर

1. Which is the  fifths planet from the sun ?

  1. Jupiter     b.  Mercury 
  2. C. Venus  d. Neptune

2. Where is the asteroid belt found ?

a Between mars and jupiter b. Between Uranus and Neptune

C. Between earth and mars d. Between mars and venus

3.Which scientist discovered the shape of the planet’ orbits ?

  1. Johannes kepler   b. Galileo Galife

c.Albert Einstein d. Micholas Copernicus

4.when the shooting star appears in the sky,if actually is which the of the following ?

a.Meteorite  b. Asteroid   c. meteor   d. Comet

5.One  of the main difference between the outer and inner planet is

a.The  inner planets are much bigger than outer planets

b. The outer planets are gas planets except Neptune

c. The outer planets have rings and the inner planets don’t

d. The inner planets are all terrestrial

6.The great red spot on Jupiter is

a.An ocean of liquid hydrogen

b.A mounation range

c.A tremendous  storm

d.A volsano

7.What  is the difference between meteors and comets ?

a.Meteors can burn up as the enter a planet’s atmosphere

b. Comets are  made of frozen ice and rock and meteors are made of rock.

c.Most comets are found outside the solar system and meteors are found whith in

d. All of the above

8. What is the name  of the galaxy  cluster that the milky way belongs  to ?

a.The spiral group b.  The Virgo group c. The local group  d. The super group

9. What  galaxy shap is not a part  of Hubble’s classification systems ?

a.Spiral   b. Elliptical   c. Spherical    d. irregular

10. The  smallest galaxies are called……….. and the largest are called

a. Dwar elliptical, giant elliptical

b. Dwarf spirals, giant elliptical

c.Dwart elliptical,giant spirals

d.lrregular,elliptical

11.In which list are celestial features correctly Shown in  order of increasing size ?

a. Galaxy, solar system, universe, plant

b. solar system ,galaxy, planet ,universe

c. plant, solar system, galaxy, universe 

d. Universe galaxy, solar system planet

12.The milky way contains a large central bulge made up mostly of

a. Young stars 

b. old red start

 c. Remnants of supernovas

d. Dust and gas.

13. About how long does it take the solar system  to make one revolution around the milky way ?

a. 240 millions years

b. 24 millions years

c. 240,000 years

d. 24,000 years

14. Evidence indicates that  the expansion of the universe is

a.  Slowing  down

b.  Setting  in to a constraint rate

c. Acceleration

d. Reversing     

15. Which scientist was the first  to find evidence that the evidence that the universe is  expanding ?

a. Galileo Galilei   b. Albert Einstein

c. Edwin Hubble

d. Stephen hacking

16.Which shift in the electromagnetic spectrum received from distant galaxies suggest that the universe is expanding.

a. Blue shift

b. Red shift

c. Green shift

d. Violet shift

17. Galaxies that are extremely bright are called

a. Radio galaxies

b. Spiral galaxies

c. Super clusters

d. Active galactic nuclei

18. The milky i  way is a ………… type of galaxy

a. Globular    b. irregular

c. Elliptical     d.Spiral

19. Which  type of galaxy  contains older stars and has very little gas and dust.

a. Irregular    b. Elliptical

c. Spiral         d. Globular

20. Which type  of galaxy  contains lots of gas and dust,and has no defined shape ?

a. Elliptical      b. Irregular

c. Globular    d. Spiral  

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

काठमाडौं । ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३०...