back
CTIZAN AD

८ वर्षीया बालिका झुण्डिएको अवस्थामा भेटिइन्

वि.सं.२०७६ भदौ ११ बुधवार

825 

shares

११ भदौ, कुवेत । कुवेतमा एक ८ वर्षीया बालिका झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

कुवेतमा आफ्नो परिवारसँग बस्दै आएकी भारतीय बालिकालाई कामबाट फर्किएका बुवाले घरको छतमा झुण्डिएको अवस्थामा फेला पारेको बताइएको छ ।

कुवेतको गालिब अल सुयोख क्षेत्रमा बालिका झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।
कुवेतको आन्तरिक मन्त्रायलको शुत्रले अरबी दैनिक इमारात अल युमलाई दिएको जानकारी अनुसार प्रहरीलाई दुई दिन पहिले उक्त जानकारी बालिकाका बुवाबाट मिलेको हो ।

प्रहरीको उद्धार टोलीले बालिकालाई छतमा झुण्डिएको अवस्थामा भेटेको थियो । रिर्पोटका अनुसार प्रहरीले बालिकाका पितामाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार बाहिरबाट घर फर्किएका बुवाले छोरीलाई डोरीमा झुण्डिएको भेटेका थिए । उनले छोरीलाई बचाउने कोशिष गरेपनि उनको मृत्यु भइसकेको पाएपछि प्रहरीलाई खबर गरेका थिए । ऐजेन्सी

वि.सं.२०७६ भदौ ११ बुधवार १९:०३ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...