back
CTIZAN AD

सभापतिका ११ गाडीको छानबिन हुँदै

वि.सं.२०७६ भदौ १२ बिहीवार

639 

shares

१२ भदौ, काठमाडौँ । संघीय संसद् सचिवालयले संसदीय समिति सभापतिहरुका लागि किनेका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएपछि गठित छानबिन समितिले सरोकारवाला निकायलाई बोलाएर सोधपुछ गरेको छ ।

छानबिन समिति संयोजक रामनारायण बिडारीले गाडी बिक्रेता कम्पनीका सञ्चालकलाई बोलाएर जवाफ मागिएको बताए । ‘मौखिक सोधपुछ गर्याै, अव दुई दिनमा लिखित जवाफ दिन भनेका छौं,’ उनले भने, ‘कम्पनीलाई आफ्नो भनाइ राख्न दुई दिन दिएका हौं ।

गाडीको सत्यतथ्य पत्ता लगाउन पत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति बिडारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो । भदौ २ गते काम थालेको समितिले १७ गतेभित्र छानबिन सक्ने जनाएको छ । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ भदौ १२ बिहीवार ०८:१६ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...