back
CTIZAN AD

नाफा १० प्रतिशतले बढाउने टेलिकमको लक्ष्य

वि.सं.२०७६ भदौ १३ शुक्रवार

864 

shares

१३ भदौ, काठमाण्डौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षमा समग्र आम्दानी र नाफा १० प्रतिशतले बढाउने लक्ष्य राखेको छ । कम्पनीले आफनो ताररहित तथा तारसहित सेवाको रुपान्तरणसहित विस्तार, नयाँ किसिमको सेवा, रोमिङ लगाएत अन्तराष्ट्रिय सेवाको सुधारलगायत कार्यक्रमार्फत आम्दानी र नाफा बढढाउने रणनीति तयार गरेको हो ।
कमपनिले आफनो नाफा बृद्धिको आधारका रुपमा तारसहितको ब्रोडब्यान्ड सेवातर्फ एफडीएसल सेवाको रुपान्तरण गरी एफडीएच सेवा बनाएको छ । हाल विस्तारका क्रममा रहेको उक्त परियोजनामार्फत आगामी दिनमा तारसहित सेवाको राजस्व सुधार कम्पनीको अपेक्षा छ ।
नयाँविस्तार हुने एफटीटीएच सेवामा टेलिफोनसँगै इन्टरनेट तथा आईपी प्रविधिमार्फत प्रदान गरिने टेलिभिजन सेवा उपलब्ध गराउने योजना रहेकोले आम्दानी विविधकिरण तथा बृद्धि हुँदैजाने कम्पनीले जनाएको छ । शुत्रबारको गोरखापत्रदैनिक बाट ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०९:४४ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...