back

आज पनि घट्यो सुनको मूल्य

वि.सं.२०७६ भदौ २० शुक्रवार

189 

shares
RBB AD
NTC AD


२० भाद्र, काठमाडौँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ ।

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७३ हजार १०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० खरीदबिक्री भएको थियो ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६...

टियागो इभी गाडीको नयाँ मूल्य निर्धारण 

टियागो इभी गाडीको नयाँ मूल्य निर्धारण 

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी टियागो इभीको नयाँ मूल्य...

प्रभु बैंकको ३०६औं शाखा मुगुको गमगढीमा

प्रभु बैंकको ३०६औं शाखा मुगुको गमगढीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

मङ्गलबार कतिमा हुदैँ छ सुनचाँदीको खरिद-बिक्री ?

मङ्गलबार कतिमा हुदैँ छ सुनचाँदीको खरिद-बिक्री ?

काठमाडौँ । स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको...