back
CTIZAN AD

एटिएम मसिनबाट कारोबार गर्दा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको आग्रह

वि.सं.२०७६ भदौ २० शुक्रवार

867 

shares

२० भदौ, काठमाण्डौं । यदि तपाई कुनै पनि सुपरमार्केट, होटल वा अन्य पसलमा कार्ड स्वाइप गरेर समानको पैसा तिर्दै हुनुहुन्छ र पसलेले अतिरिक्त शुल्क माग्यो भने सम्बन्धीत बैंकको कार्ड जारी गर्ने ठाउँमा गएर आफ्नो गुनासो पोख्न सक्नुहुनेछ ।

विद्युतीय कार्ड प्रयोग गरी Point of Sale (POS) मसिनमार्फत् कारोबार गर्ने सेवाग्राहीले मेसिनमार्फत कारोबार गर्दा कुनै प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको राष्ट्रबैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

‘कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।’ राष्ट्र बैंकले जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:२५ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...