back
CTIZAN AD

जनता बैंकद्वारा १ लाख ५० हजार रुपैयाँ सहयोग

वि.सं.२०७६ भदौ २४ मंगलवार

753 

shares

२४ भदौ, काठमाडौँ । जनता बैंकले नागार्जुनमा रहेको महादेव मनिदरको स्तरोन्नतीको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नागार्जुन न.पा. वडा न. १ रानीवनस्थित नागभुषण महादेब मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

सोमबार भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नागभुषण मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणका लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम प्रदान गरिएको विज्ञप्तीमा जनाइएको छ ।

बेंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखारहित बैंकिग १०८ एटिएम ३ एक्सटेन्सन काउन्टर र १ सिमित बैंकिङ इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ २४ मंगलवार ०९:१५ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...