back
CTIZAN AD

शिक्षा नियमावली संशोधन गर्न २३ बुँदे प्रस्ताव

वि.सं.२०७३ मंसिर ११ शनिवार

1.1K 

shares

११ मङ्सिर,धनकुटा । शिक्षा नियमावली संशोधनका लागि २३ बुँदे प्रस्ताव गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को पूर्वाञ्चल क्षेत्रीय सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

सम्मेलनले आवासीय विद्यालय खोल्न कम्तीमा १० प्रतिशत विद्यार्थी आवासीय हुनुपर्ने व्यवस्था हटाएर निश्चित समयमा विद्यार्थी सङ्ख्या पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने, विद्यालय खोल्न सरकारले तोकेको तलब सुविधा नघटाई दिन भनिएकामा सरकारले तोकेको तलब सुविधालाई समेत आधार मानी उल्लेख गर्न, विद्यार्थी ओसार्ने सवारी प्रचलित मापदण्ड पूरा भएको उल्लेख गर्नुपर्ने लगायत संशोधन प्रस्ताव गरेको छ ।

त्यस्तै शैक्षिक कार्यक्रम सञ्चालन गर्न संस्थागत विद्यालयले पनि पाउनुपर्ने, विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले गर्ने काममा शिक्षक कर्मचारी सेवासुविधा निर्धारण गरिनुपर्ने लगायत प्रस्ताव गरिएको हो ।
सम्मेलनका अवसरमा पत्रकार सञ्जयसन्तोषी राई, उस्सु खेलाडी तनुजा दर्जी, शिक्षाविद् धर्मराज राई र दिलीप अधिकारीलाई सम्मान गरिएको कार्यक्रमका सहसंयोजक राजन पौडेलले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५३ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...