back

नेसनल प्याब्सन खेलकुद महोत्सव तेस्रो हप्तामा

वि.सं.२०७३ मंसिर ११ शनिवार

591 

shares
GLOBAL IME AD
NTC AD

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले यही मङ्सिर १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा एघारौँ नेसनल प्याब्सन खेलकुद महोत्सव गर्ने भएको छ ।

महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहने संस्थाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिनुभयो ।

महोत्सव अन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल र टेबलटेनिस खेल समावेश गरिएको छ । महोत्सव सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०३:५२ मा प्रकाशित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज...