Logo
१५ मंसिर २०७९, बिहीबार
     Thu Dec 1 2022
E-paper
  English Edition
   Unicode
Logo

नेसनल प्याब्सन खेलकुद महोत्सव तेस्रो हप्तामा



पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले यही मङ्सिर १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा एघारौँ नेसनल प्याब्सन खेलकुद महोत्सव गर्ने भएको छ ।

महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहने संस्थाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिनुभयो ।

महोत्सव अन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल र टेबलटेनिस खेल समावेश गरिएको छ । महोत्सव सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४