back
CTIZAN AD

दृष्टिविहीनको सगरमाथा धोको

वि.सं.२०७३ मंसिर ११ शनिवार

1.1K 

shares

११ मङ्सिर,बागलुङ। आगामी मे(वैशाख–जेठतिर)मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाउनुभएको छ ।

सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उहाँलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन ? यसअघि उहाँले गत वर्ष चैत ८ गते सोलुखुम्बुस्थित छ हजार छ यस ५४ मिको ‘मेरापिक’ र यसै वर्ष वैशाख ८ गते छ हजार एक सय ८६ मिको ‘आइसल्यान्ड पिक’सफल आरोहण गरिसक्नुभएको छ ।

तयारीका क्रममा हालसम्म रु १० लाख खर्च भइसकेको केसीले बताउनुभयो । “अब मात्र अर्थ कसरी जुटाउने भन्ने समस्या छ, पर्यटन मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ” केसीले भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०५:०१ मा प्रकाशित

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...