back
CTIZAN AD

कम्पनीले मागे ५८ कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ भदौ २७ शुक्रवार

933 

shares

२७ भाद्र, काठमाडौँ । एसके भेन्चर्स प्राइभेट लिमीटेडले कम्पनीले विभिन्न पदको लागि दक्ष, सक्षम र अनुभव भएका केहि कर्मचारीहरूको माग गरेको छ ।

गैरीधारा स्थीत उक्त कम्पनीले प्रोजेक्टर म्यानेजरमा १०, सेल्स अफिसरमा २०, फाइनान्सियल अफिसरमा २, अफिसर असिस्टेन्टमा ३, इन्भेष्टमेन्ट म्यानेजरमा ३, मार्केटिङ्ग म्यानेजरमा १, रिसेप्सनिष्टमा ३, एकाउन्टेन्टमा २, रियल इस्टेट एनाल्यस्टमा २ र एचआर म्यानेजरमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

इच्छुक व्यक्तिले आफ्नो शैक्षीक योग्यताका प्रमाणपत्र सहित hr@skvantures.com.np  मा प्रकाशित मितिले ५ दिनभित्र मेल गरिसक्नुपर्ने सूचना दिएको छ ।

यसैबिच फरएभर हुमन रिसोर्स सोलुसन प्राइभेट लिमीटेडले पनि इच्छुक, योग्य र लगनशिलता भएका अफिसर सेक्रेटरीमा ३ जना महिला र पब्लिक रिलेशन अफिसरमा ३ म/पु को आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४३५३२९८, ४३५४६८५, ९८५११४९९५३ मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।
त्यसैगरि एएल–एसम्याक्स कम्पनी प्राइभेट लिमीटेडले पनि डकुमेन्सन अफिसरमा ३ जना र अफिस असीस्टेन्टमा २ जना कर्मचारीको माग गरेको छ ।

उक्त कम्पनीका अनुसार इच्छुक व्यक्तिले आफ्नो बायोडाडा, पिपी साइजको फोटो र अन्य डकुमेन्ट सहित प्रकाशित मितिले ७ दिन भित्र कार्यालयमा पेश गरिसक्नु पर्ने जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४६५०४७०, ४६५०४७१ वा इमेलः recruitment@asmacs.com.np  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार ११:२४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...