back
CTIZAN AD

अस्मिता चौलागाइँको आवाजमा “दिल भित्र” भिडियो सार्वजनिक

वि.सं.२०७६ भदौ २७ शुक्रवार

867 

shares

२७ भदौ, काठमाडौँ । नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत “दिल भित्र”को भिडियो सार्वजनिक भएको छ ।

गीतमा मायालु जोडीको प्रेमको भावहरु समेटिएको छ । आफ्नी मायालुको चित्र मनमा भएको कुरा लाई गीतमा समेटिएको छ । आफ्नी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन ।

राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ भने विक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ । गीतमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ ।

 

वि.सं.२०७६ भदौ २७ शुक्रवार ११:३१ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...