back
CTIZAN AD

संविधान संशोधनकै पक्षमा कागं्रेस

वि.सं.२०७६ असोज ३ शुक्रवार

744 

shares

३ असोज, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनता मागलाई सम्बोधन जनताका मागलाई सम्बोधन गर्न समयअनुसार सविंधान संशोधन गर्न सकिने र आफु सशंोधनकै पक्षमा रहेको बताएको छ । गत भदौमा बसेको केन्द्रिय समिति बैठकमा प्रस्तुत राजनितिक प्रस्तावमा नै कांग्रेसले आफ्नो दल संिवधान संशोधनका पक्षमा रहेको प्रष्ट पारेको थियो ।
सहमहामन्त्री डा. प्रकाशशरण कहतले पेस गरेको सो प्रस्तावमा आफ्ना सभापति शेरबाहदर देउवा प्रधानमन्त्री भएका बखत अघि सारिएको संशोधनको प्रस्तावलाई वर्तमान सरकारले गरेको भन्दै ततकाल अघि सारिएको संशोधनको प्रस्तावलाई वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउन माग गरेको थियो ।
संविधान मस्यैदा समितिका संयोजक रहँदै संविधान जारी गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटैलाले कांग्रेस समयानुकुल जनताकाो मागलाई सम्बोधन गर्न संविधान संविधान संशोधनका पक्षमा रहिरहने बताए ।
‘जनताका मागलाई सम्बोधन गर्न संविधान संशोधनको सम्भावना संशोधनको सम्भावना सधै रहिरहन्छ, संशोधन नै नगर्नें भन्ने हुँदैन, तर संविधानविपरीतका काम कांग्रेसले हुन दिदैन,’ सिटैलाले भने, ‘गणतन्त्र, लोकतन्त्र र संघीयतालाई परिवर्तन गर्न सकिदैन, संविधान संशोसधन हुन्छ ।’शुत्रबारको राजधानि दैनिकबाट ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:४३ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...