back
CTIZAN AD

फेरि पनि बढ्यो सुनको मूल्य, हेर्नुस् कति छ आज प्रतितोला ?

वि.सं.२०७६ असोज ५ आइतवार

753 

shares

५ असोज, काठमाडौँ । निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य केहि दिन घटेपनि दुईदिन यता बढिरहेको छ ।

शुक्रबार छापावाला सुनको ७१ हजारमा कारोबार भएकोमा आइतबार ३ सय रुपैँयाले बढेर ७१ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन शुक्रबार ७० हजार ७ सय रुपैँया रहेकोमा आइतबार ३ सयले बढेर ७१ हजारमा कारोबार भएको छ ।

त्यस्तै आजको बजारमा चाँदीको भाउ पनि बढेको छ शुक्रबार ८६० मा कारोबार भएको चाँदीको मूल्य आइतबार ५ ले बढेर ८६५ रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् प्रति तोला कतिमा कारोबार भयो त ?

वि.सं.२०७६ असोज ५ आइतवार १२:२५ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...