back
CTIZAN AD

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी

वि.सं.२०७६ असोज ५ आइतवार

1.1K 

shares

५ असोज, काठमाण्डौं । गैआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न संघको सातौ महाधिबेशनले संघको आगाम २०१९–२०२१ का लागि अध्यक्षमा यज्ञराज सुवेदीलाई निर्वाचित गरेको हो ।
त्यस्तै आइसिसि सदस्यमा लक्ष्मी लामा गुरुङ र ओम जुग्जालीलाई निर्विरोध चयन गरेको बताइएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा दीपक पुन, उपाध्यक्षहरुमा सोम तामाङ, सन्जीव राई, यदु लामिछाने, महासचिवमा बिमल सुवेदी, सचिवद्धयमा मनोज गौतम र राजकुमार स्याङताङ, कोषाध्यक्षमा चन्द्र राना, सहकोषाध्यक्षमा सन्तोष खड्का र युवासंयोजकमा अरुण श्रेष्ठ, महिला संयोजकमा सुभद्रा पालुङवा र सदस्यमा अवदेश राज चौरसिया निर्वाचित भएका छन् ।

एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व संयोजक आरके शर्मा, एशिया प्यासेफिकका पूर्व सहसंयोजक गंगा राई, एसिया प्यासेफिक महिला संयोजक जुनु गुरुङ, आइसिसि युवा संयोजकका उम्मेदवार स्वतन्त्र प्रताप साह लगायतकाको उपस्थितिमा उक्त सातौं महाधिबेशन सम्पन्न भएको हो ।

वि.सं.२०७६ असोज ५ आइतवार १८:३२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...