back
CTIZAN AD

एनआरएनए एशिया प्यासेफिक संयोजकमा ओम गुरुङको उम्मेदवारी

वि.सं.२०७६ असोज ६ सोमवार

684 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया प्यासेफिक संयोजकमा जापानबाट ओम गुरुङले उम्मेदवारी दिएका छन् ।

संघको आगामी अक्टोबर १५ देखि १७ मा सम्पन्न हुने नवौं सम्मेलनमा २०१९–२०२१ का लागि गुरुङले एशिया प्यासेफिक संयोजक पदमा उम्मेदवारी दिएका हुन् ।

पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा जन्मिएका गुरुङको बसोबास हाल चितवनमा रहेको छ ।

जापानमा व्यवसाय गर्दै आएका गुरुङ लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन् ।

एनआरएनए जापानको उपाध्यक्ष तथा तीनपटक आइसिसिमा रहेर एनआरएनएमा सक्रिय भूमिका खेल्दै आएका गुरुङ जापानमा सफल रेष्टुरेण्ट व्यवसायी मानिन्छन् ।

एनआरएनएको ‘नेपालीका लागि नेपाली’ भन्ने मर्मलाई आत्मासाथ गर्दै अगाडि बढेका गुरुङले आफ्नो लगनशीलता र काम प्रतिको जिम्मेवारीलाई मूल्यांकन गर्दै साथीहरुले मत दिएर आफूलाई विजयी बनाउनेमा ढुक्क रहेको संसारन्युजसँग बताए ।

वि.सं.२०७६ असोज ६ सोमवार ११:०५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...