back
CTIZAN AD

हेर्नुहोस् आज (असोज ११ गते) कति छ त तरकारीको भाउ ? पूर्ण विवरण सहित

वि.सं.२०७६ असोज ११ शनिवार

753 

shares

११ असोज, काठमाण्डौं । कालिमाटी तरकारी बजारका अनुसार आज असोज ११ गते ( शनिबार) टमाटरको भाउ पाँच रुपैयाँ घटेको छ ।

हिजोको बजारमा न्यूनतम ५५ रुपैयाँ केजीमा कारोबार भएको टमाटर आज न्यूनतम मूल्य ५० रुपैयाँ केजीमा कारोबार भएको छ ।

त्यस्तै प्याज शुक्रबारकै भाउमा कारोबार भएको छ । आजको बजार भाउमा प्याजको मूल्य प्रतिकेजी न्यूनतम मूल्य ९३ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै रातो आलुमा १ रुपैयाँ बढेर प्रतिकेजी ६१ रुपैयाँ केजीमा कारोबार भएको छ ।

हेर्नुहोस् पूर्ण विवरण यस्तो छ

दैनिक थोक मूल्य विवरण
 असोज  ११, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ५५ ५२
ठूलो गोलभेडा(भारतीय) केजी ५० ५५ ५२
गोलभेडा सानो के.जी. ३० ३५ ३३
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४५ ४०
अालु रातो के.जी. ६१ ६३ ६२
आलु रातो(भारतीय) के जी २७ ३० २८
आलु रातो(मुडे) केजी ५३ ५५ ५४
अालु सेतो के.जी. ४५ ४७ ४६
प्याज सुकेको के.जी. ९३ ९५ ९४
गाजर(लोकल) के.जी. ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ९५ १०० ९८
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ९५ १०० ९८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५५ ६० ५८
परवर(लोकल) के.जी. ५५ ६० ५८
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ७० ८० ७५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. १९० २०० १९५
पालूगो साग के.जी. १९० २०० १९५
तोरीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४९० ५०० ४९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ९० १०० ९५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २५० २८० २६५
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४२
नासपाती(लोकल) के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ४० ४५ ४२
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १३० १४० १३५
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. १५० १६० १५५
लसुन हरियो के.जी. २३० २४० २३५
हरियो धनिया के.जी. ४९० ५०० ४९५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २७५ २७३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

हेर्नुहोस् यस्तो छ आज (असोज १० गते) को तरकारीको भाउ

वि.सं.२०७६ असोज ११ शनिवार ०८:०४ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...