back
CTIZAN AD

कविता : अमूर्त आक्रोश

वि.सं.२०७६ असोज ११ शनिवार

840 

shares

जस्तो हिनताबोध,
जिन्दगीबोध,
जस्तो हृदयबोध,
कल्पना अबोध,
अहो ! तरुलतिका हृदयको,
जरा हराएको,
जस्तो ऐजेरु लतिकाको

लाग्छ यी सबै,
कोही जननायक हेरिरहृछु झ्यालबाट,
लाग्छ यी सबै सुनिरहेछ,
भेन्टिलेशनबाट,
अमूर्त आक्रोश,
निःशब्द आवेश,

अन्त्यहीन चक्रमा घुमिरहेछ बिग्रह,
हल्लाहरुले केही श्रवण हुने भए पो !
अब बोध भयो जन–आग्रह,
म निस्कनै पर्छ तुरुन्तै ,
र साम्य पार्नुपर्छ कचिँगल ।

वि.सं.२०७६ असोज ११ शनिवार १०:३३ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...