back
CTIZAN AD

यूवा संघमा ३३२ को नामावली सार्वजनिक, को-को परे केन्द्रीय समितिमा ?

वि.सं.२०७६ असोज १८ शनिवार

1K 

shares

योङ कम्युनिष्ट लिग (वाइसीयल) र युवा संघ नेपाल मिलाएर बनाईएको राष्ट्रिय यूवा संघले ३३५ जनाको केन्द्रीय समितिमा ३३२ को नाम सार्वजनिक गरेको छ ।

यूवा संघका इन्चार्ज महेश बस्नेतको उपस्थिति र सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा (दिपशीखा) को अध्यक्षतामा असोज १५ गते बसेको बैठकबाट भएको निर्णय २०७६ असोज १८ गते शनिबार सार्वजनिक गरेको छ ।

संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्धारा जारी संयुक्त विज्ञप्ति अनुसार केन्द्रीय समितिको बैठक कात्र्तिक १८ र १९ तथा २० र २१ गते राष्ट्रिय युवा संघको राष्ट्रिय भेला आयोजना गरिएको छ । केन्द्रीय समितिका सदस्यहरुलाई आफ्नो नागरिकताको प्रतिलिपी, सम्पर्क नम्बर र इमेल सहितको सम्पर्क व्यक्तिगत विवरण कात्र्तिक १० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन गरिएको छ ।

केन्द्रीय समितिमा बाँकी रहेका ३ सदस्यको पदपूर्ति साविक वाइसीयलका तर्फबाट मनोनित हुने पनि बिज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७६ असोज १८ शनिवार १३:१३ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...