back
CTIZAN AD

तत्काल संवाद थाल्न सरकारलाई सुझाव

वि.सं.२०७६ कात्तिक २३ शनिवार

816 

shares

२४ कार्तिक । भारतले हालै जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरा आफ्नो नक्सामा समेटेको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेता तथा विज्ञहरुले तत्काल भारतसँग सम्वाद गर्न सुझाव दिएका छन् ।

सरकारले जारी गरेको वक्तव्य सकरात्मक भए पनि वक्तव्य जारी गरेर मात्र नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका हुन । भारतले समेटेको नेपाली भूभाग नेपालको हो भन्नेमा कुनै विवाद नभएको सहभागीहरुले एकमत राखेका विचार थिए  ।

भारतले हालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभागमा समेटेपछि त्यसको नेपालमा चर्को विरोध भइरहेको छ । ‘गो ब्याक इण्डिया’का रुपमा भारतीय नीति विरुद्ध जनमत बढीरहेको छ ।

तर भारतले आफ्नो भूभागलाई समेटेर नक्सा जारी गरेको स्पष्टीकरण दिएपछि प्रधानमन्त्रीले सार्वपक्षीय बैठक बोलाएका हुन् ।

वि.सं.२०७६ कात्तिक २३ शनिवार २०:२२ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...