back
CTIZAN AD

गजल

वि.सं.२०७६ कात्तिक ३० शनिवार

828 

shares

राता उसको ओंठ देख्दा….लाली जस्तै छाउँ लाग्छ
रूप चोरी चन्द्र जस्तो……..कोही मत्ला गाउँ लाग्छ

नैन(नक्सा मृग माफिक……चाल भाखा साँप जस्तै
जिस्की–मस्की हिँड्दा खेरी..म्वाइँ खाई आउँ लाग्छ

एकनासे दन्तकान्ती…कोयलीको……..स्वर लहरी
तारुण्य दे….खेर यस्तो ……..रात पिच्छे धाउँ लाग्छ

केशराशी उड्छ खुल्ला ……सूर्य ढाक्दै….रात पार्न
लरबरेको पाइ…लामा……बाँधु आफ्नो पाउँ लाग्छ

यौवना हुन् …सोह्र वर्षे ……कोरली मुस्कान उसको
दैवलाई भाले भाकी ……..चोखो माया लाउँ लाग्छ ।

सिलिगुडी, भारत

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०८:४० मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...